फोन: +९७७ १ ५१७२७०९

इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np

1 years ago   March 31, 2025   Visted:297  

Introduction

शहीद प्रतिष्ठान नेपाल २०६४ साल असोज ९ गते (सेप्टेम्बर २६, २००७) मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संरक्षकत्व तथा पूर्व मन्त्री दिवंगत पोष्टबहादुर बोगटी ‘दिवाकर’ को अध्यक्षतामा काठमाडौंमा स्थापना भएको थियो। २०६५ साल साउन २९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएको यस प्रतिष्ठानले शहीदहरू, वेपत्ता तथा घाइते योद्धाहरू, अपाङ्गता भएका तथा बन्दी भई यातना भोगेका योद्धाहरूको सम्मान र सहयोगका लागि कार्य गर्दै आएको छ।